दर्शकले ‘बेवाच’ हेरेपछि मलाई घृणा गर्नेछन्: प्रियंका

भर्सटाइल बलिउट अभिनेत्री प्रियंका चोपड़ाले हलिउड फिचर फिल्म बेवाचमा आफू नकारात्मक भूमिकामा देखिने बताएकी छिन्।

नब्बेको दशकको लोकप्रिय टीवी श्रृंखलामा आधारित फिल्ममा उनी विक्टोरिया लीड्सको भूमिका निर्वाह गर्दैछिन्।

बेवाचमा उनी ड्वेन जोन्सन र जैजॉनसन एवं जैक इफ्रोनसँग देखिने छिन्। यसअघि हलिउडकै टेलिभिजन शृंखला ‘क्वान्टिको’बाट चर्चा बटुलेकी अभिनेत्रीले भनेकी छन्, ‘यसमा म यति नकारात्मक भूमिकामा छु कि मलाई फिल्म हेर्नेहरुले घृणा गर्नेछन्।’ एजेन्सी

सम्बन्धित समाचार

Leave a Reply

टाइप गरेर स्पेस थिच्नुहोस् र नेपाली युनिकोडमा पाउनुहोस। (Press Ctrl+g to toggle between English and Nepali OR just Click on the letter). अंग्रेजीमा टाइप गर्न "अ" मा थिच्नुहोस्।

*

भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090