ABOUT US

नेपाल चौतारी मिडिया प्रालिद्धारा संचालित चितवनअनलाईन डट कम नेपाली भाषाको समाचारमूलक साईट हो । नेपाल भित्रका समाचारहरु संसारभर छरिएका नेपालीहरुमाझ पुर्याउने यसको लक्ष्य हो । समाचारमा सत्यता र तथ्यता हाम्रो प्रतिवद्धता हो । हामी समाचार संगसगै हाम्रा पाठकहरुको ज्ञान अभिबृद्धि गराउन, शिक्षा र उत्प्रेरणामा पनि ख्याल गर्छौं । त्यसैले यस साइर्टमा हामीले विविध क्षेत्रका ज्ञानवद्र्धक सामाग्रीहरु पनि प्रस्तुत गर्नेछौं  । यस अतिरिक्त हामीले व्यवसायिक प्रचार प्रसारको कामलाई पनि उत्तिकै महत्व दिन्छौं । त्यसका लागि  यस साईटमा व्यावसायिक विज्ञापनका लागि आकर्षक स्थानहरु पनि सुरक्षित राखेका छौं । त्यसबाट विज्ञापनदाताहरुलाई लाभान्वित हुन पनि अनुरोध गर्दछौं । हामी हाम्रा पाठकहरुको रुची र आवश्यकता अनुसार परिमार्जन गर्नुका साथै भाषागत र क्षेत्रगत विविधताहरु पनि थप्दै जानेछौं । संसारभरी इन्टरनेट सूचना संजालमा समेटिनु भएका सबै महानुभावहरुबाट हामी सुझाव र प्रतिक्रियाहरुको पनि अपेक्षा गर्दछौं । अनलाईन चौतारी सबैको साझा चौतारी हो । हामी सबै बौद्धिक सम्पत्तिको सम्मान गर्छौं। यस चौतारीमा हामी सवैलाई समान ढंगले हामी स्वागत गर्न चाहन्छौं । जसरी चौतारीले साझा बास, शितलता र हावा दिन्छ, हामी पनि सबै वाद र विचारधारालाई समान स्थान दिनेछौं। यो हाम्रो सामाजिक दायित्व पनि हो । हामी हाम्रो सामाजिक दायित्वप्रति प्रतिवद्ध छौं।

सल्लाहकार
डा. केशवराज देवकोटा
दिपक खड्का

कानूनी सल्लाहकार
अधिवक्ता लक्ष्मी शर्मा

प्रविधि सल्लाहकार
कपिलराज रेग्मी

सम्पादक/प्रकाशक
शरद खरेल

सह-सम्पादक
राजु लामिछाने

मुख्य सम्वाददाता
साधना दाहाल

सम्वाददाता
दीपक शर्मा ( अस्ट्रेलिया, WA)
रेखा न्यौपाने (अष्ट्रेलिया, NSW)
श्रीकृष्ण सिलवाल (अष्ट्रेलिया, VIC)
गंगा बहादुर नेम्कुल (EUROPE)
एलिजा तिवारी (चितवन)

 

नेपाल चौतारी मिडिया प्रालि

शंखमुल, काठमाडौं, नेपाल

फोन:  ४७८४५०७ / ९८४११२६६०७

भर्खरै view all

अमेरिकलाई विश्वबाटै एक्ल्याउने उत्तर कोरियाको अभियान

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु


EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090