गीत / संगीत

गुडलक जोडीको उडान

हत्तपत्त हिरो–हिरोइनको दोस्ती दीर्घकालिन नहुने कलिउडमा नम्रता र आर्यनको जोडी अपवाद मानिन्छ । औपचारिक कार्यक्रममा मात्र होइन क्याफे मिटीङ, घुमघाम जस्ता अनौपचारिक अनुष्ठानमा समेत केमेस्ट्री मिलाइरहेको यो जोडी आफ्नो पछिल्लो फिल्म क्लासिक लिएर हङ्कङ पुग्यो । हङकङमा आर्यन र नम्रताले फिल्मको च्यारिटी बाहेक अरु के कति रमाइलो गरे भन्ने त थाहा छैन तर सोसल मिडियाबाट […]


अष्ट्रेलियापछि नेपथ्यको कन्सर्ट न्यूजिल्याण्डमा

अष्ट्रेलिया भ्रमण सकेर नेपथ्यको ब्याण्ड अब प्रशान्त महासागरकै अर्को टापुका रुपमा प्रसिद्ध मुलुक न्यूजिल्याण्ड पुग्ने भएको छ। अकल्याण्ड सहरमा जुलाइको २८ तारिखका दिन नेपथ्यले कन्सर्ट गर्ने भएको हो। यस वर्षको अष्ट्रेलिया भ्रमणमा नेपथ्यको पहिलो शो मेलबर्नमा ८ जुलाइका दिन सम्पन्न भएको थियो। त्यस लगत्तै दोश्रो कन्सर्ट १५ तारिखका दिन एडिलेडमा आयोजना गरियो। अब २२ तारिखका […]


‘पोएट्री पटरी’मा जुटे रंगकर्मीहरु

काठमाडौं – अभिनेता, निर्देशक वा लेखक भएर रङ्गमञ्चमा व्यस्त भइरहने रङ्गकर्मीहरु सोमबार भने फरक रुपमा प्रस्तुत भए । उनीहरु कविता बोकेर मञ्चमा उभिए । थिएटर मल नाटकघर विहिन भएपछि गरिएको पहिलो कार्यक्रम ‘पोयट्री पटरीः सुन्ने र सुनाउने श्रृङ्खला’मा उनीहरु कविता बोकेर प्रस्तुत भएका हुन् । थिएटर मलको अस्थायी नया“ स्थान रविभवनस्थित रातो घरको डबलीमा उनीहरुले […]


कला साहित्य क्षेत्रका यी चर्चित राजनहरु

एउटै र उस्तै नाम हुने संसारमा धेरै मानिस हुन्छन्। प्रसिद्धि कमाएका व्यक्तिहरुकै पनि नाम जुधेका थुप्रै उदाहरण भेटिन्छन्। नाम जुध्नु र त्यसमा पनि एउटै कार्यक्षेत्र हुनेहरुको नाम जुध्नु दुर्लभ संयोग हो। नेपाली कला साहित्यका क्षेत्रमा अहिले राजन नाम त्यस्तै चर्चा कमाउनेमा पर्छन्। तीमध्ये पाँच जना राजन हुन्: राजनराज शिवाकोटी, राजन ईशान, राजन खतिवडा, राजन मुकारुङ […]




भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090