रोचक प्रसङ्ग

यी युवतीले लिइन् १९ करोडको सेल्फी

संसारभरीको सबै कठिन काम एकतर्फ र उत्कृष्ट सेल्फी लिने काम एकतर्फ । उत्कृष्ट क्लिकका लागि मानिसहरु रेलवे स्टेशनमा सुत्नेदेखि अग्लो भवनको झ्यालमा झुण्डिनेसमेत गर्दछन् । यो क्षमता हरेकसँग हुँदैन । ज्यान नै जाओस्, कसैलाई हानी नै होस् तर हरेक मौकामा एउटा सेल्फी खिच्ने गरिन्छ । उत्कृष्ट सेल्फीको चक्करमा मानिसहरुले के मात्र गर्दैनन् । कहिले गलामा […]


जब प्रहरीले नै हेलिप्टरबाट बनायो जोडीको सेक्स टेप

लण्डन – वेलायतमा एउटा अनौठो प्रकरण बाहिर आएको छ । प्रहरीको हेलिकप्टरबाट आफ्नो घरको बगैचामा सेक्स गरिरहेका जोडीको भिडियो बनाएको घटना अदालतसम्म पुगेको छ । यस मामिलामा बेलायतको दक्षिणी योर्कशायरका दुई प्रहरी अधिकारी र दुई पाइलटविरुद्ध शेफिल्डको क्राउन कोर्टमा सुनवाई शुरु भएको छ । आरोपित म्याथ्यु लुकास (४२), ली वाल्स (४७), म्याथ्यु लुसेमोर (४५) र […]


श्रीमानको लिङ्ग काटिन्, पर्समा राखेर गइन् माइती

चार सन्तानकी आमालाई श्रीमानको लिङ्ग काटेको आरोपमा तमिलनाडुको गुडियट्टममा शुक्रबार पक्राउ गरिएको छ ।  श्रीमानको अवैध सम्बन्धका कारण झगडा भएपछि उनले लिङ्ग नै काटिदिएको बताइएको छ । गुडियट्टमका पुलिसले सरासुलाई थुचिपाटु नजिकै पक्राउ गरेको र उनीबाट श्रीमानको लिङग लिइएको जानकारी दिएको छ । ‘हामीले ती महिलालाई शुक्रबार पक्राउ गरेका छौं । उनी भी कोटास्थित उनको […]


पूरा शहरमा बस्छन् एक व्यक्ति, यी हुन् संसारका सात सुनसान शहर

के तपाईं कुनै शहरमा एक्लै बस्ने कल्पना गर्नुहुन्छ ? सायद यसबारे सोच्न पनि सकिँदैन । पूर्ण रुपमा सुनसान शहरमा कोही पनि बस्न सक्दैन तर संसारमा यस्ता केही शहर पनि छन् जहाँ १ जना मात्र बस्ने गर्दछन् । आज हामी तपाईंलाई यस्तै सात शहरबारे जानकारी दिँदै छौं । तोमिओका, जापानः सन् २०१० सम्म यो जापानी शहरको […]


पहिलो पटक चन्द्रमाको माटो ल्याइएको झोला १८ लाख डलरमा लिलामी

चन्द्रमामा पहिलो पाइला टेकेका निल आर्म्स्ट्रङले त्यहाँको माटोको नमुना संकलन गरेको झोला अमेरिकामा लिलामी भएको छ। चन्द्रमाको माटो र चट्टानका टुक्रा हालेर पृथ्वीमा ल्याइएको त्यो झोला न्युयोर्कमा १८ लाख डलरमा बिक्री भएको हो। सन् १९६९ मा एप्पोलो ११ अभियानका क्रममा प्रयोग भएको सो झोला गल्तीवश दुई वर्षअघि निजी सम्पत्ती बन्न पुगेको थियो। एप्पोलो ११ पृथ्वीमा […]


माइकल फेल्प्स र सार्कबीच पौडी प्रतिस्पर्धा: २ सेकेण्डले सार्क विजयी

विश्वप्रसिद्ध पौडीबाज माइकल फेल्प्स १०० मिटरको स्पर्धामा अन्ततः पराजित भएका छन्। तर उनको यो पराजय कुनै मानिसविरुद्ध होइन, सार्क माछासँग हो। फेल्प्सले ३८.१ सेकेण्डमा १०० मिटरको दूरी पार गरे भने सार्कले ३६.१ सेकेण्डमै त्यो दूरी पार गरेको थियो। यद्यपि फेल्प्स र सार्कबीचको यो प्रतिस्पर्धा एकै स्थानमा भएको होइन। वास्तवमा डिस्कोभरी च्यानलले सार्क सप्ताह मनाउन फेल्प्स […]


हार्बिनमा बन्यो हिममूर्ती

उत्तर चीनको हार्बिनमा हिम एक्स्पो सुरु हुँदैछ। अत्यान्त चिसो यो क्षेत्रमा एक्स्पोका लागि विविध हिम मूर्ति तथा कलाकृतिहरू निर्माण हुँदैछन्। एक्स्पोका लागि १०३ मिटर लामो, १४ मिटर चौडा र ३१ मिटर उचाईको विशाल हिममूर्ति तयार भैसकेको छ भने कलाकारहरू त्यसको आसपास अन्य कलाकृति कुँद्न तल्लिन छन्। सय जना कलाकारले दश दिनभन्दा बढी समयमा तीस हजार […]




भर्खरै view all

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090