चितवन सेरोफेरो

भरतपुर -१९ मा २० साउनमा पुनः निर्वाचन, वडामा को बलियो?

भरतपुर महानगरपालिका—१९ मा पुनः मतदानको मिति तोकिएको छ। भरतपुर—१९ मा आगामि २० गते मतदान हुने भएको हो। निर्वाचन अधिकृतको उपस्थितीमा बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति तय गरेको हो। निर्वाचनका लागि मंगलबारदेखि नै शुन्य समय शुरु भएको छ। मुद्दा अदालतमा थियो उम्मेदवार घरदैलोमै भरतपुर महानगरपालिका बारेको मुद्धा अदालतमा चलेपनि उम्मेदवार भने घरदैलोमै थिए, भलै उनीहरु पछिल्ला […]


मिस्टर एण्ड मिस कलेज चितवनको फाईनल शनिबार

चितवनमा नै पहिलो पटक आयोजना हुन लागेको मिस्टर एण्ड मिस कलेज चितवनको फाईनल प्रतिस्पर्धा पर्सी (शनिबार) हुने भएको छ । आयोजक कर्मा इभेन्ट्सले आज नारायणगढमा पत्रकार सम्मेलन गरि शनिबार २३ जना प्रतियोगिबीच फाईनल प्रतिस्पर्धा हुने जानकारी दिएको हो । २० भन्दा बढि कलेजबाट प्रतिनिधित्व गर्दै असार १६ गतेको अडिसनबाट विभिन्न चरण पार गरेर ४८ जना […]


बालकुमारी कलेजलाई राष्ट्रिय अवार्ड

चितवनको नारायणगढमा रहेको बालकुमारी कलेजले राष्ट्रिय अवार्ड प्राप्त गरेको छ । न्यू बिजनेश ऐज प्रा.लि.ले यसवर्षको एभरेष्ट बैंक तेस्रो बिजनेश स्कूल रेटिङ र्‍याङकिङ अवार्ड बालकुमारी कलेजलाई प्रदान गरेको हो । कलेजले आज पत्रकार सम्मेलन गर्दै कलेजको उत्कृष्ट नतिजा, भौतिक पूर्वाधारलगायतका कारण राष्ट्रिय स्तरको अवार्ड प्राप्त गर्न सफल भएको जनाएको हो । कलेजका प्रिन्सिपल शिवप्रसाद पौडेलले […]


रत्ननगरका तीन लायन्स/लियोको संयुक्त पदस्थापन

पूर्वी चितवनको रत्ननगरका ३ वटा क्लवको संयुक्त रुपमा पदस्थापन गरिएको छ । लायन्स क्लव अफ रत्ननगर मिड नेपाल, लायन्स क्लव अफ रत्ननगर पीस र लियो क्लव अफ रत्ननगर मिड नेपालले संयुक्त रुपमा स्थापना दिवश र पदस्थापन गरेका हुन् । सो कार्यक्रममा लायन्स क्लव इन्टरनेशनल ३२५ बी २ का डिक्स्ट्रीक्ट गभर्नर मधुसुदन शर्माले नवनिर्वाचित लायन्सका सदस्यहरुलाई […]


भरतपुर आँखा अस्पताल परिसरमा लायन्स नारायणगढको वृक्षरोपण

लायन्स क्लव अफ नारायणगढ, लायन्स क्लव अफ नारायणगढ नारायणी र लियो क्लव अफ नारायणगढले भरतपुर आँखा अस्पतालमा वृक्षरोपण गरेको छ । आज (विहीबार) विहान अस्पताल परिसरमा आँप, लिची, नास्पती र एभोकाडोको बिरुवा रोपेको लायन्स क्लव अफ नारायणगढका अध्यक्ष हेमन्तध्वज जोशीले जानकारी दिनुभयो । अस्पतालको वातावरण हरियाली बनाउनुको साथै पछि अन्यत्र स्थानमा समेत सार्न मिल्ने भएकोले […]


भरतपुर मुद्दाको बहस सकियो, आइतबार फैसला आउन सक्ने

भरतपुर महानगरपालिका वडा नम्बर १९ को मतपत्र च्यातिएको विषयमा सर्वोच्च अदालतमा परेको मुद्दामाथिको बहस सकिएको छ । मुद्दाको पक्ष र विपक्ष दुवैतर्फका वकिलहरूले बहस गरेर सकेका छन् । आज रिट निवेदकको विपक्षमा महान्यायाधिवक्ता रमण श्रेष्ठ र वरिष्ठ अधिवक्ता हरिहर दाहालले बहस गरे भने पक्षमा महादेव यादवले बहस गरेका थिए । बहस सकिए पनि प्रतिरक्षा बहस […]


जिसस चितवनको ३१ करोड ८९ लाख फ्रिज, आधा काम असारमै

चितवन, १२ असार । चितवनमा तोकिएको समयमा काम नगर्दा जिल्ला समन्वय समितिको ३१ करोड ८९ लाख रुपैया रक बढी फ्रिज भएको छ । समन्वय समिति मार्फत जिल्लामा आएको रकम खर्च हुन नसकेर ३१ करोड ८९ लाख १० हजार ४ सय ८१ रुपैयाँ फ्रिज भएको स्थानिय विकास अधिकारी कृष्णप्रसाद सुवेदीले जानकारी गराए । उनका अनुसार चालु […]


निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने

चितवन साउन १२ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले आगामी शनिबार सातौँ विश्व बाघ दिवस मनाउने भएको छ । ‘स्वच्छ पर्यावरण बाघको संरक्षणका लागि’ भन्ने मूलनाराका साथ सातौँ विश्व बाघ दिवस मनाउन लागिएको हो । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालको पालामा रुसको सेन्ट पिटर्सवर्गमा विश्वका बाघ पाइने १३ राष्ट्र प्रमुखको सम्मेलनले बाघ […]


यातायात व्यवसायी : खाल्डाखुल्डी नपुरे मुग्लिन–नारायणगढ सडक खण्डमा गाडी चाउन सक्दैनौं

नारायणी यातायात व्यवसायी संघले संघमा आबद्ध गाडी मुग्लिन–नारायणगढ सडक खण्डमा चलाउन नसक्ने जनाएको छ । बाटोको खराब अवस्थाका कारण गाडीमा प्राविधिक समस्या धेरै देखिएपछि आफूहरु बाध्य भएर गाडी थन्काएर राख्ने अवस्थामा पुगेको नारायणी यातायात व्यवसायी संघ चितवनका कार्यालय प्रमुख शंकर गिरीले बताए । ‘गाडी गुड्ने सडकमा भैंसी छिर्ने खाल्डा छन्, अनि कसरी गाडी चलाउनु,’ गिरीले […]




भर्खरै view all

अमेरिकलाई विश्वबाटै एक्ल्याउने उत्तर कोरियाको अभियान

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090