सफलताको कथा

सन्दिप प्रतियोगिताकै उत्कृष्ट नेपाली खेलाडी

प्रतियोगिताको विजेताले मात्रै न्युजिल्यान्डमा हुने आईसीसी यू–१९ को विश्वकपमा छनोट हुन पाउने प्रावधान रहेकाले गत बिहीबार अफगानिस्तानसँग १ सय ४१ रनले पराजित भएपछि नेपालको सम्भावनाको ढोका लगभग बन्द भईसकेको थियाे। नेपालले सन् २००० देखि २००८ सम्म लगातार पाँचपल्ट यू–१९ विश्वकप खेलेको थियो। त्यसपछि उदाएको अफगानिस्तान नेपालका लागि तगारो बन्यो। त्यसयता नेपालले चारमध्ये यू–१९ विश्वकप दुईपल्ट […]


मनिता, एसियाली जुडोकी नेपाली च्याम्पियन

जुडो खेलाडी मनिता प्रधान श्रेष्ठलाई उनका गुरू सूर्यनारायण श्रेष्ठले सधैं भनिरहन्थे, ‘जितका लागि खेल्नू!’ ‘जितका लागि खेल्नू!’ मनिताको मनमा एकनासको ध्वनि सधैं बजिरह्यो, जसलाई उनले गुरूमन्त्रका रूपमा लिइन्– ‘जितका लागि खेल्नू!’ यही मूलमन्त्र बोकेकी मनिता गत जेठमा हङकङमा भएको एसियाली जुडो च्याम्पियनसीपमा नेपालबाट ५७ केजी तौलमुनि समूहमा बाउट जित्ने पहिलो नेपाली महिला बनिन्। नयाँ इतिहास […]


‘पोएट्री पटरी’मा जुटे रंगकर्मीहरु

काठमाडौं – अभिनेता, निर्देशक वा लेखक भएर रङ्गमञ्चमा व्यस्त भइरहने रङ्गकर्मीहरु सोमबार भने फरक रुपमा प्रस्तुत भए । उनीहरु कविता बोकेर मञ्चमा उभिए । थिएटर मल नाटकघर विहिन भएपछि गरिएको पहिलो कार्यक्रम ‘पोयट्री पटरीः सुन्ने र सुनाउने श्रृङ्खला’मा उनीहरु कविता बोकेर प्रस्तुत भएका हुन् । थिएटर मलको अस्थायी नया“ स्थान रविभवनस्थित रातो घरको डबलीमा उनीहरुले […]


कला साहित्य क्षेत्रका यी चर्चित राजनहरु

एउटै र उस्तै नाम हुने संसारमा धेरै मानिस हुन्छन्। प्रसिद्धि कमाएका व्यक्तिहरुकै पनि नाम जुधेका थुप्रै उदाहरण भेटिन्छन्। नाम जुध्नु र त्यसमा पनि एउटै कार्यक्षेत्र हुनेहरुको नाम जुध्नु दुर्लभ संयोग हो। नेपाली कला साहित्यका क्षेत्रमा अहिले राजन नाम त्यस्तै चर्चा कमाउनेमा पर्छन्। तीमध्ये पाँच जना राजन हुन्: राजनराज शिवाकोटी, राजन ईशान, राजन खतिवडा, राजन मुकारुङ […]


यति एयरलाइन्स अब ‘एटीआर’ युगमा, ल्यायो ७२ सिटे नयाँ विमान

७ साउन, काठमाडौं । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो । एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ््नो बजारलाई तल झन नदिने रणनीतिका साथ […]


सोल्टीका सञ्चालकले साढे ५ अर्बमा ‘सिप्राभ्य होटल’ खोल्दै

७ साउन, काठमाडौं । पाँचतारे होटल सोल्टी क्राउन प्लाजा सञ्चालन गरिरहेका प्रभाकर समशेर राणाले काठमाडौंमै अर्काे होटल खोल्न लागेका छन् । उनले रविभवनमा सिप्राभ्य होटल्स एन्ड रिसोर्टस् प्रालिको नाममा होटल खोल्न लागेका हुन् । यो होटल कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ भने गत २ साउनमा उद्योग विभागमा दर्ता भएको छ । अब पर्यटन मन्त्रालयबाट […]




भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090