अर्थ खबर

देशकै जेठो जुट मिल्सको ढोका तीन वर्षपछि खुल्दै, अध्यक्ष र प्रबन्धक नियुक्त

तीन वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनको तयारीस्वरूप मिल्सका प्रमुखहरू चयन गरिएको छ । जसमा मिल्सको अध्यक्षमा बसन्त वन नियुक्त भएका छन् । देशकै जेठो र ऐतिहासिक उद्योगका रूपमा स्थापित जुट मिल्सको अध्यक्ष पदमा सञ्चालक समितिले वनलाई नियुक्त गरेको हो। त्यस्तै, नीलहरि काफ्लेलाई मिल्सको प्रबन्ध सञ्चालकमा नियुक्त गरिएको […]


भारतीय लर्डस् ग्रुपले नेपालमा २ होटल थप्दै

१० साउन, काठमाडौं । काठमाडौंको गौशालामा चार तारे होटल मिराज लर्डस् होटल सञ्चालन गरिरहेको लर्डस् होटल ग्रुपले नेपालमा थप दुईवटा होटल खोल्ने भएको छ । भारतमा थप दुई र नेपालमा थप दुई गरी तत्कालै ४ वटा होटल थप्ने तयारी रहेको लर्डस् होटल ग्रुपले जनाएको छ । लर्डस् होटल ग्रुपले सन् २०१७ सकिँदा सम्ममा होटल अकुपेन्सीमा […]


यति एयरलाइन्स अब ‘एटीआर’ युगमा, ल्यायो ७२ सिटे नयाँ विमान

७ साउन, काठमाडौं । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो । एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ््नो बजारलाई तल झन नदिने रणनीतिका साथ […]


फेसबुकले ल्याउँदैछ आफ्नै स्मार्टफोन ?

फेसबुकले अहिले एक स्मार्टफोन निर्माणमा काम गरिरहेको छ । साइबर जासूसहरुले फेसबुकका केही महत्वपूर्ण दस्तावेज हात पारेका छन् जसको आधारमा फेसबुकले स्मार्टफोन निर्माण गरिरहेको खुलासा गरिएको हो । हार्डवेयरमा काम गर्ने फेसबुकको एक युनिटले गत जनवरीमा एक मोडुलर इलेक्ट्रोमेकानिकल डिभाइसको पेटेन्टका लागि निवेदन दिएको थियो । उक्त डिभाइसमा स्पिकर, क्यामरा, माइक्रोफोन, टचस्क्रिन तथा डिस्प्ले हुनेछ […]




भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090