विदेश

अमेरिकलाई विश्वबाटै एक्ल्याउने उत्तर कोरियाको अभियान

काठमाडौँ । उत्तर कोरियाले विश्वको विभिन्न देशहरुलाई मितिमा पत्र पठाएको छ । उसले आफ्नो र अमेरिकाको सम्बन्धबारे जानकारी समेत गराएको छ । उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रममाथि प्रश्न उठाएर विवाद सुरु भएको जानकारी गराएको छ । उसले अमेरिकाले कोरियाली प्रायदिपमा युद्ध चाहेको समेत बताएको छ । उत्तर कोरियाले अस्ट्रेलियालाई पठाएको पत्र त्यहाँका विदेशमन्त्रीले सार्वजनिक गरेका […]


स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

काठमाडौं । स्पेनको बार्सिलोनामा भएको आक्रमणमा १३ जनाको मृत्यु भएको छ । धेरै मानिस घाइते भएका छन् । भ्यानको प्रयोग गरी धेरै भिड हुने क्षेत्रमा आक्रमण भएको थियो । बार्सिलोनाको प्रसिद्व ठाउँ लास रामब्लास क्षेत्रमा भएको आक्रमणको विद्रोही समूह इस्लामिक स्टेट आइएसले जिम्मा लिएको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । आइएसले आक्रमणको जिम्मा लिए पनि आक्रमणमा […]


पहिलो पटक चन्द्रमाको माटो ल्याइएको झोला १८ लाख डलरमा लिलामी

चन्द्रमामा पहिलो पाइला टेकेका निल आर्म्स्ट्रङले त्यहाँको माटोको नमुना संकलन गरेको झोला अमेरिकामा लिलामी भएको छ। चन्द्रमाको माटो र चट्टानका टुक्रा हालेर पृथ्वीमा ल्याइएको त्यो झोला न्युयोर्कमा १८ लाख डलरमा बिक्री भएको हो। सन् १९६९ मा एप्पोलो ११ अभियानका क्रममा प्रयोग भएको सो झोला गल्तीवश दुई वर्षअघि निजी सम्पत्ती बन्न पुगेको थियो। एप्पोलो ११ पृथ्वीमा […]


मृत्युदण्ड कानुनका पक्षमा उभिए टर्कीका राष्ट्रपति

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृत्युदण्डको कानुनको पक्षमा आफू रहेको रहस्य खोलेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन्। टर्कीमा गतवर्ष सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ को एक वर्ष पुगेको अवसरमा शनिबार इस्तानबुलमा आयोजित एक र्याली उनले सो रहस्योद्घाटन गरेका हुन्। ¥यालीमा उनले भने,‘यदि त्यो कानुन संसदले बनाएर मकहाँ आयो भने मैले रोक्दिन, हस्ताक्षर […]


दक्षिणी अफगानिस्तानमा कारबम हमला, १६ मारिए

दक्षिणी अफगानिस्तानको लासकारघा सहरमा भएको कारबम हमलामा परी १६ जनाको ज्यान गएको समाचार छ। सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको थियो। सो आक्रमणमा परी कम्तीमा पनि १६ व्यक्तिको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। यसअघि पनि गत माहिनामात्र रमाजानको अवसरमा सोही कार्यालयमा भएको रक्तपातपूर्ण हमलामा २० जनाको ज्यान गएको […]


बिहारका मुख्यमन्त्री नितिशकुमारले दिए राजीनामा

१२ साउन काठमाडौं । विहारका मुख्यमन्त्री नितिशकुमारले पदबाट राजीनामा दिएका छन् । उनले राज्यपाल केशरीनाथ त्रिपाठीलाई भेटेर राजीनामा बुझाएका हुन् । भेटपछि नितिशले भने, ‘अहिलेको परिस्थितिमा मेरा लागि नेतृत्व गर्न मुस्किल रहृयो । अन्तरात्माको आवाजमा कुनै वाटो निस्किएको देखेर आफैंले नमस्कार भनेँ । आफूले आफैंलाई अलग गरेँ ।’ उनका अनुसार राज्यपालले उनको राजीनामा स्वीकृत गरेका […]


इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु

९ साउन, काठमाडौं । जोर्डनको राजधानी अम्मानस्थित इजरायली दूताबासमा भएको गोली प्रहारमा जोर्डनका दुई नागरिकको मृत्यु भएको छ भने एक इजरायली घाइते भएका छन् । मारिएका जोर्डनियन नागरिक फर्निचर फर्ममा काम गर्थे र गोली हान्नु अघि उनीहरु दूताबासमा प्रवेश गरेका थिए । सुरक्षा बलले दूताबास बन्द गराएका छन् । प्रहरीले घटनाको अनुसन्धान प्रारम्भीक चरणमा रहेको […]




भर्खरै view all

अमेरिकलाई विश्वबाटै एक्ल्याउने उत्तर कोरियाको अभियान

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090