देश

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा आकस्मिक रुपमा एक्लाएक्लै भेटवार्ता भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराका अनुसार मोदीको इच्छा अनुसार यो आकस्मिक भेटावार्ता भएको हो। ‘संसदबाट संविधान संशोधनको प्रस्ताव फेल भएपछि अब कसरी जाने भनेर मोदी र देउवाबीच छलफल भएको हुनसक्छ’– जनरल अशोक मेहता बुधबार दिल्ली आएकै दिन मोदीले आकस्मिक […]


पत्रकार महासंघ अध्यक्षमा गोविन्द आचार्य निर्वाचित

नेपाल पत्रकार महासंघमा अध्यक्षमा गोविन्द आचार्य निर्वाचित भएका छन्। आचायले ७३२ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्दी तीर्थ कोइरालाले ६२७ मत मात्र ल्याए। आचार्यले १०५ मत अन्तरले जितेका हुन्। निर्वाचन समितिबाट परिणामको औपचारिक घोषणा हुने भने बाँकी छ। आयर्चा कांग्रेस, माओवादी पार्टी निकट पत्रकारहरुको गठबन्धन बनाएर उठेका थिए भने कोइराला एमाले निकट पत्रकार प्रेस चौतारीबाट […]


डा. केसीको अनशन टुङ्ग्याउने सरकारी प्रयास

स्वास्थ्य शिक्षा सुधारको माग राखेर ११ औं पटकको अनशनमा बसेर डा. गोविन्द केसीको स्वास्थ्यस्थिति अत्यन्तै कमजोर बन्दै गएपछि सरकार उनको अनशन टुङ्ग्याउन प्रयासरत बनेको छ। यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सरोकारवाला र मध्यस्थकर्ताहरु राखेर सदनभित्र संसदीय समितिमा रहेको स्वास्थ्य शिक्षा विधेयक परिमार्जन गर्न गरेको सहमति कार्यान्वयन नभएपछि अनशनमा बसेका डा. केसीले अनशन टुङ्ग्याउन मानेका छैनन्। खासगरी […]


५ वर्षे विशाल अपहरणः बाबुकै साथीले गरेको रहेछ यस्तो अपराध

छोरो विशाल काठमाडौंको क्षेत्रपाटीस्थित सरस्वती बोर्डिङ स्कुलको गेटबाट हराएको तीन दिनपछि शनिबार विजय चौधरीको मोबाइलमा फोन आयो,‘तपाईँको छोरा हामीसँग सुरक्षित छ। तर, फिरौती हामीलाई ५० लाख रुपैयाँ दिनुपर्छ।’ ५० लाख रुपैयाँ फिरौती मागेपछि विजयले जवाफ फर्काए ‘त्यत्रो रकम मैले कसरी दिनसक्छु? मसँगै पैसाँ छैन।’ यत्तिमात्रै विजयले के भनेका थिए, झ्याप्पै फोन काटियो। चिन्ताले गलेका विजयले […]


पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु

पोखरा, १८ साउन । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य शुरु भएको छ । विमानस्थलको निर्माण प्रक्रियाका सम्बन्धमा छलफल गर्न पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण उच्चस्तरीय सहयोग समितिको आयोजनामा आज आयोजित बैठक एवम् स्थलगत अवलोकनका क्रममा चिनीयाँ निर्माण कम्पनी चाइना सिएएमसी इञ्जिनियरिङ को–अपरेशन लिमिटेडका एशिया प्यासिफिक डिभिजनका महाप्रबन्धक जेरी याङले सो कुरा जानकारी गराए । […]


देशकै जेठो जुट मिल्सको ढोका तीन वर्षपछि खुल्दै, अध्यक्ष र प्रबन्धक नियुक्त

तीन वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल्स पुनः सञ्चालनमा आउने भएको छ । सञ्चालनको तयारीस्वरूप मिल्सका प्रमुखहरू चयन गरिएको छ । जसमा मिल्सको अध्यक्षमा बसन्त वन नियुक्त भएका छन् । देशकै जेठो र ऐतिहासिक उद्योगका रूपमा स्थापित जुट मिल्सको अध्यक्ष पदमा सञ्चालक समितिले वनलाई नियुक्त गरेको हो। त्यस्तै, नीलहरि काफ्लेलाई मिल्सको प्रबन्ध सञ्चालकमा नियुक्त गरिएको […]


यति एयरलाइन्स अब ‘एटीआर’ युगमा, ल्यायो ७२ सिटे नयाँ विमान

७ साउन, काठमाडौं । जेटस्ट्रिम विमानमार्फत सेवा दिइरहेको यति एयरलाइन्स अब एटीआर युगमा प्रवेश गरेको छ । यतिको पहिलो एटीआर विमान शनिबार मध्यान्ह काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गरेको छ । फ्रान्सेली कम्पनी एटीआरको जहाजलाई यतिले पहिलोपटक ल्याएको हो । एटीआरमार्फत बुद्ध एयरले बजार हिस्सा बढाउँदै लगेपछि यति पनि आफ््नो बजारलाई तल झन नदिने रणनीतिका साथ […]


सोल्टीका सञ्चालकले साढे ५ अर्बमा ‘सिप्राभ्य होटल’ खोल्दै

७ साउन, काठमाडौं । पाँचतारे होटल सोल्टी क्राउन प्लाजा सञ्चालन गरिरहेका प्रभाकर समशेर राणाले काठमाडौंमै अर्काे होटल खोल्न लागेका छन् । उनले रविभवनमा सिप्राभ्य होटल्स एन्ड रिसोर्टस् प्रालिको नाममा होटल खोल्न लागेका हुन् । यो होटल कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भइसकेको छ भने गत २ साउनमा उद्योग विभागमा दर्ता भएको छ । अब पर्यटन मन्त्रालयबाट […]


खाल्लेका जग्गाधनीको गुनासो – प्राधिकरणले बिना सूचना जग्गा अधिग्रहण गर्‍यो

१२ साउन, खोटाङ। नेपाल नागरिक उड्डयन प्राधिकरणले जानकारी नै नदिई आफ्नो जग्गा अधिग्रहण गरेको भन्दै खाल्लेका जग्गा धनीले गुनासो गरेका छन् । जग्गा धनीलाई थाहै नदिई मनमाया राई खानीडाँडा विमानस्थल आसपासका व्यक्तिगत जग्गा प्राधिकरणले अधिग्रहण गरेको थाहा पाएपछि स्थानीय जग्गाधनीले जिल्ला प्रशासन कार्यालयमा गुनासो गरेका हुन् । रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेस्थित खानीडाँडा विमानस्थल आसपासमा रहेको […]


मापदण्ड विपरीत एम्बुलेन्स संचालन, सेवा छाडेर ‘लुट’ धन्दा!

गोरखाका २२ वटा एम्बुलेन्स सञ्चालन संस्थामध्ये अधिकांशले मापदण्ड मिचेर बर्षौदेखि एम्बुलेन्स सञ्चालन गर्दै आएको खुलेको छ। एम्बुलेन्सहरु थोत्रा मात्रै होइन, संचालक संस्थाले चालकको सेवा, सुविधा बृद्धि नगर्दा एम्बुलेन्स ठेक्कामा लिनेजस्ता बेथिती देखिएको छ। एम्बुलेन्स सेवा संचालन निर्देशिका, २०७३ को दफा ९ उपदफा १ मा दुई वर्ष अन्तरालमा ‘एम्बुलेन्स सेवा संचालन गर्ने अनुमतिपत्र नवीकरण गर्नुपर्ने’ नियम […]




भर्खरै view all

अमेरिकलाई विश्वबाटै एक्ल्याउने उत्तर कोरियाको अभियान

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090