राजनीति

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच दिल्लीमा आकस्मिक रुपमा एक्लाएक्लै भेटवार्ता भएको छ। उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराका अनुसार मोदीको इच्छा अनुसार यो आकस्मिक भेटावार्ता भएको हो। ‘संसदबाट संविधान संशोधनको प्रस्ताव फेल भएपछि अब कसरी जाने भनेर मोदी र देउवाबीच छलफल भएको हुनसक्छ’– जनरल अशोक मेहता बुधबार दिल्ली आएकै दिन मोदीले आकस्मिक […]


भरतपुर -१९ मा २० साउनमा पुनः निर्वाचन, वडामा को बलियो?

भरतपुर महानगरपालिका—१९ मा पुनः मतदानको मिति तोकिएको छ। भरतपुर—१९ मा आगामि २० गते मतदान हुने भएको हो। निर्वाचन अधिकृतको उपस्थितीमा बसेको सर्वदलीय बैठकले निर्वाचनको मिति तय गरेको हो। निर्वाचनका लागि मंगलबारदेखि नै शुन्य समय शुरु भएको छ। मुद्दा अदालतमा थियो उम्मेदवार घरदैलोमै भरतपुर महानगरपालिका बारेको मुद्धा अदालतमा चलेपनि उम्मेदवार भने घरदैलोमै थिए, भलै उनीहरु पछिल्ला […]


आयल निगमका खड्काको थप घोटालाको रहस्य खुल्यो

करिब ६७ करोड रुपैयाँको जग्गा खरिद प्रकरणमा जोडिएका नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपाल खड्का थप २० करोड रुपैयाँ बरारबरको अनियमिततामा समेत मुछिएका छन् । उनको अनियमितता पेट्रोल-डिजेल ट्यांकर र ग्यास बुलेट खरिद, कर्मचारी नियुक्ति, ग्यास उद्योग सञ्चालन अनुमति लगायत निर्णयमा खुलेको खबर आजको नागरिकमा छ । खड्काले शक्ति केन्द्रको आडमा एकपछि अर्को अनियमितता गर्दै जाने […]


यस्ता छन मन्त्री बन्ने अनुहार, पर्वतका जोशीको संभाबना अझै अन्यौलमै

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन भएको डेढ महिनापछि बुधबार पहिलोपटक मन्त्रिपरिषद बिस्तार हुँँदैछ । मन्त्री चयनमा आफ्नै पार्टीको आन्तरिक समस्या झेल्दै आएका देउवाले दोस्रो चरणको स्थानीय चुनावको व्यस्ततालाई कारण देखाउँदै मन्त्रिपरिषद बिस्तार गरेका थिएनन् । कांग्रेसमा भागबण्डाको आधारमा मन्त्री बन्नेहरुको सूची टुंगो लगाएर मन्त्रिपरिषद विस्तार गर्न लागिएको हो । सरकारमा माओवादी […]


देउवा सरकारमा १९ मन्त्री थपिए, सञ्चारमन्त्री मोहन बस्नेत

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो दल नेपाली कांग्रेससहित चार दललाई समेटेर मन्त्रिपरिषद् विस्तार गरेका छन् । बुधबार कांग्रेसबाट १०, माओवादीबाट ६, फोरम लोकतान्त्रिकबाट २ र नेकपा संयुक्तबाट एक मन्त्री बनेका हुन् ।




भर्खरै view all

ग्याँस र तेलको पाइपालन चितवनसम्म विस्तार गर्ने भारतको योजना

देउवा र मोदीबीच दिल्लीमा एक्लाएक्लै आकस्मिक भेटवार्ता

स्पेनको बार्सिलोनामा आइएसको आक्रमण, १३ जनाको मृत्यु

इजरायली दूताबासमा गोली प्रहार, दुई जनाको मृत्यु




सफलताको कथाshow all
EXPLORE YOUR BUSINESS...
Lorem Ipsum is simply dummy text of the printing and typesetting industry. Lorem Ipsum has been the industry's standard dummy text ever since the 1500s, when an unknown printer took a galley of type and scrambled it to make a type specimen book. It has survived not only five centuries, but also the leap into electronic typesetting, remaining essentially unchanged.
COMPANY NAME

P.O.Box No. 899
Bharatpur, Chitwan, Nepal

977 90909090